पर्यटकीय गन्तब्य बन्दै रातोपानी तातोपानी कुण्ड

ठाकुरप्रसाद आचार्य म्याग्दी,चैत १६ गते । कालिगण्डकी कोरिडोरमा पर्ने अन्नपूर्ण गाउँपालिका ६ को रातोपानी स्थित तातोपानीको कुण्डलाई नदी कटानबाट संरक्षण र पूर्वाधार निर्माण गरेर स्नान गर्न सहज बनाएपछि पर्यटकहरु आउन थालेका छन् । नदी किनारमा पक्की पर्खाल निर्माण गरेपछि वर्षातका समयमा कालिगण्डकी नदीमा पानीको सतह बढेर कुण्डनै पुरिने र निर्माण गरिएका संरचना बगाएर लैजाने समस्या … Continue reading पर्यटकीय गन्तब्य बन्दै रातोपानी तातोपानी कुण्ड